Rule 13
उम्मेदवार छनौट गर्ने तरिका
: (१) सशस्त्र प्रहरी सेवाका देहायका रिक्त पद पूर्तिको लागि उम्मेदवारको छनौट गर्दा देहाय बमोजिमको परीक्षाको माध्यमबाट गर्नु पर्नेछ :–
(क) सशस्त्र प्रहरी निरीक्षक पदको लागि (साधारण समूहतर्फ),
(१) प्रारम्भिक शारीरिक परीक्षण,
(२) शारीरिक सहिष्णुता,
(३) विस्तृत स्वास्थ्य परीक्षण,
(४) मनोवैज्ञानिक व्यक्तित्व (आइ.क्यू) परीक्षण,
(५) लिखित परीक्षा,
(६) गुणमापक परीक्षा,
(७) विशेष स्वास्थ्य परीक्षण र
(८) अन्तर्वार्ता ।
(ख) सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि (साधारण समूहतर्फ),
(१) प्रारम्भिक शारीरिक परीक्षण,
(२) शारीरिक सहिष्णुता,
(३) विस्तृत स्वास्थ्य परीक्षण,
(४) लिखित परीक्षा,
(५) विशेष स्वास्थ्य परीक्षण र
(६) अन्तर्वार्ता ।
(ग) सशस्त्र प्रहरी वरिष्ठ हवल्दार (लेखा उपसमूह) र सशस्त्र प्रहरी जवान पदको लागि (साधारण समूहतर्फ)
(१) प्रारम्भिक शारीरिक परीक्षण,
(२) लिखित परीक्षा,
(३) विस्तृत स्वास्थ्य परीक्षण,
(४) शारीरिक सहिष्णुता
(५) बिशेष स्वास्थ्य परीक्षण र
(६) अन्तर्वार्ता ।
(घ) प्राविधिक समूह तर्फका पदहरूको लागि,
(१) प्रारम्भिक शारीरिक परीक्षण,
(२) शारीरिक सहिष्णुता,
(३) विस्तृत स्वास्थ्य परीक्षण,
(४) लिखित परीक्षा,
(५) प्रयोगात्मक परिक्षा (विषयगत/पेशागत आधारमा),
(६) विशेष स्वास्थ्य परीक्षण र
(७) अन्तर्वार्ता ।
(ङ) सशस्त्र प्रहरी परिचर पदको लागि,
(१) प्रारम्भिक शारीरिक परीक्षण,
(२) विस्तृत स्वास्थ्य परीक्षण,
(३) शारीरिक सहिष्णुता,
(४) प्रयोगात्मक परिक्षा (ट्रेड अनुसारको),
(५) विशेष स्वास्थ्य परीक्षण र
(६) अन्तर्वार्ता ।
(२) उपनियम (१) बमोजिम सञ्चालन हुने कुनै एक चरणको परीक्षामा अनुत्तीर्ण हुने उम्मेदवार छनौटका अन्य चरणको परीक्षामा सम्मिलित हुन पाउने छैन ।